Author: संवाददाता

जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

दाङको तुलसीपुर–३ बल्लेमा जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको शनिबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका सूचना…

गणेश नेपाली मृत्यु प्रकरणमा सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति

आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा संघीय सरकार,स्थानीय तह र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ। आइतबार काठमाडौँ प्रशासन कार्यालयमा भएको सहमतिमा घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका…

अर्जेन्टिना विश्वकपको‌ सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग खेल्ने

फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ। रोमाञ्चक क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डविरुद्ध ३–१ को महत्त्वपूर्ण जित निकालेको हो। खेलको १० औँ मिनेटमा कप्तान लियोनेल मेसीको पासमा एलेक्सिस म्याक…

नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

नर्वेसँगको खेलमा पुनरागमन जीत निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आज बिहान अमेरिकाको मियामी रङ्गशालामा भएको खेलमा इंग्ल्यान्डले नर्वेलाई २–१ गोलले हरायो। इंग्ल्यान्डको जीतमा दुवै गोल जुड बेलिङ्घमले…

लेखकले मागे मानवअधिकार आयोगसँग प्रतिवेदन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले पनि राष्ट्रिय मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको घटनासम्बन्धी प्रतिवेदन मागेका छन्। लेखकले जेनजी आन्दोलनबारे आयोगले तयार पारेको प्रतिवेदनको प्रमाणित प्रतिलिपी माग गरेका हुन्। उनले…

राष्ट्र ऋण उठाउने विधेयक पारित

प्रतिनिधिसभाले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई सर्वसम्मतिले पारित गरेको हो । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारको तर्फबाट उक्त…

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

गण्डकी प्रदेश सरकारले ल्याएको बजेट बहुमतले पारित भएको छ। प्रदेश सरकारहरूले २०७५/०७६ देखि आफैँले बजेट ल्याउन लागेका हुन्। प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेट आइतबार बसेको प्रदेशसभा…

आर्थिक विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गर्नका लागि गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका हुन्। उक्त…

टर्कीलाई हराउँदै अष्ट्रेलियाको विजयी सुरुआत

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले टर्कीलाई २-० ले पराजित गर्दै उत्कृष्ट विजयी सुरुआत गरेको छ। भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा नेस्टोरी इरानकुन्डा र…

समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ ऋणीको नामावली सार्वजनिक गरेको छ। यसमध्ये हाम्रो नयाँ कृषि सहकारीको १२ जना…