Month: July 2026

खिर खाएर साउन १५ मनाइँदै

आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदैछ। वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्रचलन प्राचीनकालदेखिकोे मौलिक परम्पराका…

देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारको ७ बुँदे सहमति भएको छ। गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य तथा खाद्य…

मुग्लिन-नारायणगढ सडकमा सुक्खा पहिरो खस्ने क्रम नराेकिएपछि राति गाडी चलाउन रोक

मुग्लिन-नारायणगढ सडकखण्डमा सुक्खा पहिरो खस्ने क्रम नराेकिएपछि राति गाडी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि नारायणगढ-मुग्लिन सडकमा सबै…

कांग्रेस नेता गाेपालमान श्रेष्ठकाे निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलमा रहेको हेलिअस अस्पतालमा उपचारका क्रममा आज श्रेष्ठकाे निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।…

सवारी साधनको नयाँ प्रदूषण मापदण्ड स्वीकृत

सरकारले सडकमा सञ्चालनमा रहेका सवारी साधनबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न नयाँ प्रदूषण मापदण्ड स्वीकृत गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को…

कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने

नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाहीले मंगलबार कर्णालीको मुख्यमन्त्रीमा दाबी पेश गरे पनि नियुक्ति र शपथ भने बुधबार हुने भएकाे छ। प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी मनमाया काउचाले…

स्वास्थ्य अवस्था जटिल बनेपछि डा. केसीलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारियो

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढी पुगेर अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ। डा. केसीको रगतमा चिनीको मात्रा घटेर…

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। कक्रोच जनता पार्टीको नेतृत्वमा राजधानी नयाँ दिल्लीसहित देशभर विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानले शनिबार पदबाट राजीनामा दिएका हुन्। प्रधानले सामाजिक सञ्जाल एक्समा राजीनामाबारे जानकारी…

लुम्बिनी प्रदेशको कमजोर ढुकुटी : आन्तरिक राजस्व लक्ष्यको आधा पनि उठेन

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा आफ्नै स्रोतबाट राजस्व संकलन बढाए पनि लक्ष्य हासिल गर्न सकेन। अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४६ करोड रुपैयाँ बढी आन्तरिक राजस्व संकलन गरे…

बुद्ध एयरले भित्र्यायो नयाँ सिरिजको ‘एटीआर-७२-६००’ विमान

बुद्ध एयरले आफ्नो उडान सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक प्रविधियुक्त नयाँ सिरिजको ‘एटीआर-७२-६००’ विमान भित्र्याएको छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिने विज्ञप्तिमार्फत जनाएको छ।…