पेस्तोल सहित दुई जना पक्राउ
काठमाडौँको शंखरापुरबाट पेस्तोलसहित २ जना पक्राउ परेका छन्। शंखरापुर नगरपालिका–५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउन्डसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको…
Online News Portal
काठमाडौँको शंखरापुरबाट पेस्तोलसहित २ जना पक्राउ परेका छन्। शंखरापुर नगरपालिका–५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउन्डसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको…
पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। शुक्रबार (वैशाख ११) साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको उपचारका क्रममा प्रदेश अस्पताल…
सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम उक्त मस्यौदा…
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य गर्न निर्देशन दिएको छ। मन्त्रालयको प्रशासन सुधार तथा…
एनसेलले एसईई दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष योजना ‘पहिलो सिम’ सञ्चालनमा ल्याएको छ। यो योजनामा विद्यार्थीहरूले मात्र पचास रुपैयाँमा प्रिपेड सिम लिन सक्ने र विभिन्न आकर्षक सेवाहरूको फाइदा पाउने एनसेलले…
सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई पाक्षिक रूपमा तलब–भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। गत शुक्रबार अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई यो नयाँ व्यवस्था कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन पत्र पठाएको छ।…
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले दिने सेवा प्रवाहलाई थप प्रभारकारी…
अन्तर-सरकारी वित्त समन्वय मजबुत बनाउन सरकारले १६ बुँदे निर्णय गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको अध्यक्षतामा हिजो बसेको बैठकले वित्तीय हस्तान्तरण प्रणालीलाई पारदर्शी, अनुमानयोग्य र न्यायोचित बनाउने निर्णय गरेको हो। साथै…
नेपाली समाजमा आमालाई जीवनदायिनी, ममता र स्नेहकी प्रतिमूर्ति मानिन्छ । यिनै आमाप्रतिको सम्मान र कृतज्ञता प्रकट गर्ने उद्देश्यले हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औँसी अर्थात् आमाको मुख…
पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। मुम्बईको वानखेडे स्टेडियममा हिजो भएको खेलमा पञ्जाबले १९६ रनको लक्ष्य १६ ओभर ३ बलमा ३ विकेट गुमाएर…