Author: सम्पादक

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो । भेटमा…

नदीजन्य पदार्थ वनले नै ठेक्का गर्न सक्ने व्यवस्था सहित कोशी प्रदेशले जारी गर्यो वन नियमावली

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश वन ऐन जारी भएको साढे तीन वर्षपछि वन नियमावली जारी गरेको छ । यस नियमावली स्वीकृत भएसँगै वन क्षेत्रमा देखिएका कतिपय समस्या समाधान हुने…

प्रधानमन्त्रीले फागुन ३० मा विश्वासको मत लिने, संसद्‌लाई पठाए पत्र

प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आगामी बैठक फागुन ३० मा प्रधानमन्त्री दाहालले विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद्‌ सचिवालयलाई पत्र…

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र वन मन्त्री नवलकिशोर साहले लिए शपथ

जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा गएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन्। नवनियुक्त मन्त्री यादवलाई शितल निवासमा…

सुनको मुल्य हालसम्मकै उच्च

नेपाली बजारमा सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार सुनको मुल्य प्रतितोला १ लाख २५ हजार रुपयाँमा कारोबार भएको छापावला सुनको…

हङकङविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

त्रिकोणात्मक आईसीसी टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा आयोजक हङकङविरुद्ध नेपालले फिल्डिङ गर्ने भएको छ। हङकङ, पपुवा न्युगिनी र नेपाल सम्मिलित शृंखला आजदेखि सुरु भएको छ। हङकङविरुद्ध टस जित्दै नेपालले पहिला…

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण १४५ स्वास्थ्य संस्थाले गर्न पाउने

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले आगामी तीन वर्षसम्मका लागि १४५ वटा स्वास्थ्य संस्थालाई नवीकरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरण…

नेपाली अर्थतन्त्र मन्दीको अवस्थामा पुग्याे : विष्णु पौडेल

पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक नरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले नेपाली अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको जिकिर गरे । ‘अर्थतन्त्रमा…

कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो : राजनीतिक इमान नभएका बेइमान

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको मूल्य र मान्यतालाई भत्काएर, गठबन्धनमा भएका सहमतिहरू तोडेर, एकतर्फी रुपले, अविश्वसनीय ढंगले गठबन्धन तोडेको बताएका छन्। बिहीबारको प्रतिनिधि सभामा…

किन तोडे प्रचण्डले कांग्रेससँग गठबन्धन ? बताए यी ४ कारण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको नेतृत्वको आफूप्रति सद्भाव र विश्वास रहे पनि राजनीतिक कारणले गठबन्धन छोड्नुपरेको बताएका छन् । कांग्रेसले राजनीतिक बेइमानी गरेको भन्ने आरोप लगाएको विषयमा उनले विकास…