Author: सम्पादक

तीन प्रदेशका प्रदेश प्रमुखले लिए शपथ

काठमाडौँ । नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा भएको एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिएका हुन् । मन्त्रिपरिषदको सिफारिस…

सरकार र लघुवित्त ऋणीबीच भयो ६ बुँदे सहमति

काठमाण्डौँ । सरकार र लघुवित्त ऋणीबीच ६ बुँदे सहमति भएको छ । वर्षमान पुन अर्थमन्त्री नियुक्त भएलगत्तै उनले मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद रिसाल नेतृत्वको वार्ता टोलीलाई…

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

काठमाडौँ। जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हिमाली गाउँपालिका–१ बिच्छ्याकी २२ वर्षीया सुत्केरी सुस्मिता खड्कालाई जिल्ला अस्पताल बाजुराबाट प्रादेशिक अस्पताल सुर्खेत नेपाली सेनाको हेलिकप्टरबाट…

परशुराम नगरपालिकाका प्रशासकीय अधिकृतमाथि कुटपिट

काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी टाउकोमा चोट लागेको र जोगबुढा अस्पतालमा उनको उपचार भइरहेको प्रमुख…

प्रतिनिधिसभामा संघीय निजामती विधेयक पेस

काठमाडौँ — प्रशासनिक संघीयताको मूल कानुन निर्माणको क्रममा प्रस्तावको रुपमा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयक प्रतिनिधि सभाको आज बसेको बैठकमा पेस भएको छ…

गाडीले ठक्कर दिँदा कुवेतमा तीन नेपाली गयो ज्यान

काठमाण्डौ – कुवेतमा गाडीले ठक्कर दिँदा तीनजना नेपाली नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा काठमाण्डौको सानो भर्‍याङका सुजन कार्की, अछामको पञ्चदेवलका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर…

प्रतिनिधि सभाबाट प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभामा उपस्थित २६८ जना सांसदहरु मध्य १५७ जनाको समर्थन पाएका छन् । ११० जनाले विपक्षमा मत…

सुन , सहकारी र मिटरब्याजी चोरलाई विश्वासको मत दिँदैनाैं :  चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अहिलेको संसदीय व्यवस्थामा जसरी पनि चुनाव जित्ने र सरकारमा जाने प्रवृत्तिका कारण पार्टीहरू बदनाम भएको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको…

मलाई धोकेबाज र बेइमान भन्ने हक कांग्रेस पार्टीका नेताहरूलाई छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई धोकेबाज र बेइमान भन्ने हक कांग्रेस पार्टीका नेताहरूलाई नरहेको दाबी गरेका छन् । विश्वासको मत माग्न रोष्टममा उभिएका प्रधानमन्त्रीले कांग्रेसले आफूमाथि धोका र विश्वासघात गरेको…

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रियसभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतदानबाट उनी अध्यक्ष चुनिएका हुन् । दाहाल सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका थिए ।…