Author: संवाददाता

यी प्रदेशमा आज चट्याङ्ग र हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले गण्डकी, बागमती, लुम्बिनी…

बाँकेको राप्तीसोनारीमा झाडापखाला फैलिदा २९ जना बिरामी

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका र तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको राप्तीसोनारी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र…

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जमानतमा रिहा

काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले जमानतमा छोड्न आदेश दिएपछि रिहा भएका छन्। भारतको वित्तीय अपराध र आर्थिक कारोबार सम्बन्धी अनुसन्धान गर्ने सरकारी निकाय प्रवर्तन निर्देशनालय(ईडी)ले मार्च २१…

काठमाडौँका यी स्थानहरुमा आजदेखि दैनिक ६ घण्टा बिजुली नआउने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले काठमाडौँका विभिन्न ठाउँमा आजदेखि एक हप्तासम्म दैनिक ६ घण्टा बिजुली नआउने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै हुसनटार, खड्का गाउँ तथा थानकोट फिडरमा…

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही…

बाँकेमा प्रहरीले लागूऔषध कारोबारी पक्राउ गर्न चलायो गोली

बाँकेको जानकी गा.पा. ६ मा ठुलो परिणाममा लागू औषध कारोबारीलाई प्रहरीले एक राउण्ड गोली हानी नियन्त्रणमा लिएको छ। ठुलो परिणाममा लागुऔषध कारोबार भैरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीलाई देखेपछि स्कुटरमा…

सरकारको जेठ १ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक हुने भएको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ १ गते दिउँसो ३ बजे संघीय संसदमा नीति तथा…

घातक रोग लागेर उपचाररत शिक्षकहरु बाहेकका सबैको काज फिर्ता गर्ने निर्णय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररत शिक्षकहरु बाहेक काजमा रहेका सबै सरकारी सामुदायिक विद्यालयका शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार सचिवस्तरीय निर्णयबाट…

ओखलढुङ्गामा आगोले जलेर आमाछोराको मृत्यु

काठमाडौँ । आगोले जलेर ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ। हिजो दिउँसो हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा जलेर ५५ वर्षीया पुन्यमाया धमला…

आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भू-भागमा…