Author: संवाददाता

सिरोहियालाई थप तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । नागरिकता दुरुपयोग गरेको भन्दै उजुरी परेपछि पक्राउ परेका कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ…

राष्ट्रिय अनुसन्धान विभागले माग्यो २५२ जना कर्मचारी

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । विभागले आज सार्वजनिक सूचना जारी गर्दै २५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । विभागले सूचना…

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक जारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको नेताहरूले जनाएका छन्। सहकारीको रकम…

टीकापुरका तत्कालीन मालपाेत कार्यालयका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कैलाली टीकापुरका तत्कालीन प्रमुख मोहन स्नेही रसाइली, नापी कार्यालय टीकापुरका तत्कालीन प्रमुख एवम् अधिकृत मानबहादुर चन्दसहित ८ जनाविरुद्ध गैरकानूनी रूपमा व्यक्ति विशेषलाई…

आईपीएल क्रिकेटमा लखनउसँग मुम्बई १८ रनले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार आफ्नो अन्तिम खेल खेलेको मुम्बई लखनउ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएको छ । गएराति भएको खेलमा लखनउले दिएको दुई सय १५…

चार एसएसपी डिआइजीपीमा बढुवा सिफारिस 

काठमाडौँ । गृह मन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बढुवा समितिको बैठकले चार जना प्रहरी वरिष्ठ…

घरजग्गामा लगानीका लागि राष्ट्र बैंकको प्रोत्साहन नीति

काठमाडौँ । नेपाल राष्ट्र बैंकले घर कर्जालाई खुकुलो बनाएको छ। चालू आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले घर जग्गा खरिद प्रयोजनको लागि लिइने कर्जा प्रवाहलाइ खकुलो…

बुझाएनन् सार्वजनिक पद धारणा गर्ने ६ हजार ७ सय ५ जनाले सम्पत्ति विवरण

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले सोमबार गत आर्थिक वर्षमा…

आईपीएल क्रिकेटमा बेंगलूरु र चेन्नईको प्लेअफको सम्भावना कायमै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु(आरसिबी)ले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बेंगलूरुले दिल्लीलाई…

आईपीएल क्रिकेटमा कोलकत्ता प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले…