Author: संवाददाता

निषेधित क्षेत्रमा हुने उद्धार उडानमा हटाइयो प्रक्रियागत झन्झट

नेपालका निषेधित क्षेत्रहरूमा हेलिकप्टर मार्फत गरिने उद्धार उडानलाई छिटो र छरितो बनाइने भएको छ। लामो कागजी प्रक्रियाका कारण बिरामी नागरिक र पर्यटकको समयमै उद्धार हुने समस्यालाई सम्बोधन गर्दै गृह मन्त्रालयले…

श्रम मन्त्रालय प्रधानमन्त्री शाहकै जिम्मामा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफैँ सम्हाल्ने भएका छन्। मन्त्री दीपक कुमार साहलाई पदमुक्त गरेपछि उक्त मन्त्रालय प्रधानमन्त्रीको प्रत्यक्ष कार्यक्षेत्रमा आएको हो। यसअघि पनि…

तीन दिनभित्र स्वीकृत दरबन्दी विवरण पठाउन स्थानीय तहलाई मन्त्रालयको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई स्वीकृत दरबन्दीको एकमुष्ट विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालय अन्तर्गत संगठन विकास शाखाले गरेको पत्रानुसार सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने…

आज विश्व अटिजम सचेतना दिवस मनाइँदै

आज विश्व अटिजम सचेतना दिवस हो। यो मस्तिष्क विकाससँग सम्बन्धित छ। विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ। बोल्ने र सोच्ने…

आईपीएल: लखनउलाई हराउँदै दिल्लीले खोल्यो जितको खाता

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपिएल) मा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको‌ छ। बुधबार भएको खेलमा घरेलु टोली लखनउले पहिले ब्याटिङ गर्दै १८.४ ओभरमा सबै विकेट गुमाएर १…

हवाई इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडामा भारी वृद्धि

मध्यपूर्व (खाडी क्षेत्र)मा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा उच्च वृद्धि गरेपछि हवाई भाडा पनि महँगिएको छ। वायुसेवा सञ्चालक संघकाअनुसार…

एसईईको तयारी पूरा, ५ लाख १२ हजारले दिँदैछन् परीक्षा

माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डको अनुसार बिहीबार (भोलि) देखि सुरु हुने परीक्षाको तयारी पूरा भएको हो। शैक्षिक क्यालेन्डरअनुसार चैत्र पहिलो साता परीक्षा हुनुपर्ने…

आईपीएलमा राजस्थानले चेन्नईलाई ८ विकेटले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई हराएको छ। गुवाहाटीमा सोमबार भएको खेलमा राजस्थान रोयल्सले चेन्नईलाई ८ विकेटले पराजित गर्दै सहज जित हासिल गर्यो। पहिले ब्याटिङ गरेको…

ओली–लेखक पक्राउ परेपछि हर्कले भने– अब हुने आन्दोलन, आन्दोलन अनि आन्दोलन

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक समातिएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब देशमा आन्दोलन मात्रै हुने प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभाका सांसद रहेका साम्पाङले सामाजिक सञ्जालमार्पत् आफ्नो…

ओली र लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिने

शनिबार बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिने भएको छ। बालेन शाह नेतृत्वको सरकारले ओली र लेखकलाई आज बिहान…