निजामती कर्मचारीलाई कुलिङ पिरियड, दलमा आवद्ध भए सेवाबाट बर्खास्त
सरकारले निजामती कर्मचारीलाई राजीनामा वा अवकाशपछि अर्को सार्वजनिक पदमा जिम्मेवारी लिन निश्चित समय रोक्ने (कुलिङ पिरियड) राख्ने भएको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को…
