Category: अर्थ व्यवसाय

वर्षको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

२०८३ सालको पहिलो दिन स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलमा ३१ सयले बढेको हो। महासंघले आजका लागि प्रतितोला दुई लाख ९९…

अबदेखि निवृत्तिभरण सेवा घरबाटै लिन सकिने

सरकारी सेवा प्रवाहलाई थप सरल, सहज, नागरिकमैत्री बनाउने उद्देश्यका साथ विकास गरिएको निवृत्तिभरण प्रमाणीकरण सम्बन्धी स्वचालित प्रणाली कार्यान्वयनमा आएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महालेखा नियन्त्रक कार्यालयले तयार पारेको ‘ई–पेन्सन…

आगामी बजेट लेखनका लागि अर्थमन्त्री वाग्लेद्वारा समिति गठन

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अगाडि बढाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट लेखन समिति गठन गरेका छन्। मन्त्री वाग्लेले अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा पाँच सदस्यीय…

हवाई इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडामा भारी वृद्धि

मध्यपूर्व (खाडी क्षेत्र)मा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा उच्च वृद्धि गरेपछि हवाई भाडा पनि महँगिएको छ। वायुसेवा सञ्चालक संघकाअनुसार…

सुन तोलामा ६ हजार ७ सय बढ्यो

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा छ हजार सात सय र चाँदीमा एक सय ४५ रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन…

आत्मनिर्भर लघुवित्तले बोलायो साधारण सभा, लाभांश पारित गर्दै

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड (ANLB)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ…

शिखर पावरको आईपीओ बाँडफाँट

शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो। शिखर पावरले गत फागुन १७ गतेदेखि फागुन…

६ हजारभन्दा बढी सिलिन्डर लुकाएर राखेको फेला

बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा…

नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबिच सम्झौता

नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोषको व्यवस्था एवम् सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। आइतबार सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका…

पेट्रोलमा प्रतिलिटर १५ र डिजेल/मट्टितेलमा १० रुपैयाँ बढ्यो

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमले आइतबार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल/मट्टितेलमा १० रुपैयाँ बढाएको हो। बढेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल प्रतिलिटिर १५२…