Category: अर्थ व्यवसाय

नेशनल लाईफ इन्स्योरेन्सको साधारण सभाद्वारा १२.५ प्रतिशत लाभांश पारित

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३८ औं वार्षिक साधारणसभा कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ। वार्षिक साधारण सभाले आ.व. २०८१/०८२ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी ५,४७,२७,३९,७३६ मा…

नागरिक लगानी कोषको ३१औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

नागरिक लगानी कोषको ३१औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस…

सोलु हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सोलु हाइड्रोपावर लिमिटेडले आज (पुस २९ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि…

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, प्रतितोला दुई लाख ६९ हजार नाघ्यो

आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। लगातार उकालो लागेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बुधबार पनि सुनको मूल्य हालसम्मकै उच्च तहमा पुगेको…

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन एनएमबि बैंक (NMB) र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। साधारण सभा तथा…

मंसिर २२ गतेदेखि रिलायन्स स्पिनिङ्ग मिल्सले आईपीओ निष्काशन गर्ने

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि…

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घट्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो…

हुलास फिनसर्भद्वारा वार्षिक साधारण सभा सम्पन्न

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। हिजो दिउँसो ३ बजे भिभान्त काठमाडौं होटलमा सम्पन्न सभाले विविध…

कृषि विकास बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा

कृषि विकास बैंक लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ। मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गते भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे उन्नाईसौं वार्षिक…

क्यासिनोहरुलाई सरकारको १२ बुँदे निर्देशन

क्यासिनोहरुलाई कडाइ गर्न सरकारले निर्देशन जारी गरेको छ। पर्यटन विभागबाट इजाजत पत्र लिइ सञ्चालनमा रहेका क्यासिनोले कानुन बमोजिम पालना गर्नुपर्ने शर्त, मापदण्ड तथा निर्देशनहरुको पूर्ण पालना हुने नगरेको गुनासो आएको…