बालेनले भने : ‘सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई !’
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले सुदूरपश्चिमप्रति आत्मीय सन्देश व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो भावना सार्वजनिक गरेका छन्। सुदूरपश्चिम भ्रमणकै क्रममा बुधबार बिहान डडेलधुरा पुगेका बालेनले फेसबुकमा ‘सुदूर अब दूर…
