Category: अर्थ व्यवसाय

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ। आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव…

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ। ऊर्जामन्त्री कुलमान घिसिङको दबाबमा भएको निर्णयलाई आयोगले सदर गरेको हो। आयोगले…

भाइटीकाको दिन बाहेक तिहारमा आरटीजीएस प्रणाली सञ्चालनमा रहने

भाइटीकाको दिन बाहेक तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा आउने भएको छ। नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी…

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज ३० गते अन्तिम दिन रहेको छ। बैंकको आगामी कात्तिक १५ गते होटल पोखरा ग्राण्डमा बिहान १० बजे हुन लागेको उन्नाइसौँ वार्षिक…

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ…

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आजदेखि आवेदन दिन सकिने

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज (असोज २६ गते) देखि सर्वसाधारणका लागि आइपीओ (IPO) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका…

आज विश्व पर्यटन दिवस मनाइँदै

आज सेप्टेम्बर २७ अर्थात् ४६औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन…

देशमै उत्पादित सामाग्रीको प्रयोग गर्न मन्त्री सिन्हाकाे आग्रह

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गर्नुभएकाे छ। आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारमा रहेकाे कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो। पदबहालीपछि…

सागर डिस्टिलरीकाे आईपीओमा साढे २३ लाखको आवेदन

सागर डिस्टिलरीको आईपीओमा साढे २३ लाख लगानीकर्ताले आवेदन भरेका छन्। कम्पनीले सर्वसाधारणका लागि ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर आवेदन दिन मिल्ने गरी खुलेको आईपीओमा २३ लाख…

बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ मेला, दुईपाङ्ग्रे सवारीमा अफर नै अफर

मोटरसाइकल ब्राण्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ मेला आयोजना गरेको छ। यही असोज ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ…