Category: अर्थ व्यवसाय

भाटभटेनीले कर्मचारीलाई जागिरबाट ननिकाल्ने, दशैं भत्ता पनि दिने

जेनजीकाे प्रदर्शनबाट सबैभन्दा पीडामा रहेकाे भाटभटेनीले आफ्नो सुपर स्टोरमा काम गर्ने कोही पनि कर्मचारीलाई जागिरबाट ननिकाल्ने भएको छ। भाटभटेनी सुपर स्टोरका अध्यक्ष मीनबहादुर गुरुङले आफ्ना १२ वटा स्टोरहरु जलेर नष्ट…

एक महिना थपियो कर विवरण र राजस्व तिर्ने समय

सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ। कानूनअनुसार गएको भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको हो। अर्थ मन्त्रालयले एक विज्ञप्ति…

बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट

सोमबार बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले प्रतिकित्ता १००…

आज एकैदिन सुनको भाउ ३ हजार १ सय रुपैयाँले बढ्यो

हिजो घटेको सुनचाँदीको भाउ आज पुन बढेर कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तीन हजार एक सय रुपैयाँ बढ्दै तोलामा २ लाख…

बुङ्गल हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका…

माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ। आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ। नेपाल…

हरितालिका तीजको दिन, ह्वात्तै बढ्यो सुनको मूल्य

हरितालिका तीजको दिन आज सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ १ हजार ५ सय रुपैयाँ बढेर १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको…

बन्दीपुर केवलकारले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्दै

बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले भदौ ११ गते देखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट…

बरुण हाइड्रोपावर कम्पनीले असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले असार ३१ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।…

पेट्राेलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो। खाना…