Category: शिक्षा र स्वास्थ्य

एसईईको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा, नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ। कार्यालयले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।…

एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी, यस्तो छ नतिजा हेर्ने तरिका

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । कुनै प्राविधिक समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशित गरिने बोर्डले जनाएको…

क्याम्पस प्रमुखको हत्याका विषयमा छानबिन माग गर्दै आज देशभरका सामुदायिक क्याम्पस बन्द 

काठमाडौँ । आज देशभरका सामुदायिक क्याम्पस बन्द गर्न नेपाल पब्लिक क्याम्पस संघ आवहान गरेको छ । बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको अज्ञात समूहद्वारा गोली…

बर्दियाको गेरुवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता घोषणा

बर्दिया । गेरुवा गाउँपालिकाले पुर्ण खोप सुनिश्चितता घोषणा गरेको छ । आईतबार एक कार्यक्रमबीच गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । पुर्ण खोप सुनिश्चितता गर्नको लागी प्रत्येक बर्ष १६…

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक गरेको छ। मन्त्रालयको वेभसाइटमार्फत् प्रतिवेदन सार्वजनिक गरिएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नेपाल सरकार…

साथीबाट सिक्ने साथीलाई सिकाउने कार्यक्रम चलाईन

काठमाडौँ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रु ८७ करोड विनियोजन गरेको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत…

कोरोना भाइरसको नयाँ सब-भेरियन्ट : सङ्क्रामक, तर घातक कम 

काठमाडौँ । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ । सरुवा रोग विशेषज्ञ डा. सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट…

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम…

बाँकेको राप्तीसोनारीमा झाडापखाला फैलिदा २९ जना बिरामी

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका र तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको राप्तीसोनारी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र…

घातक रोग लागेर उपचाररत शिक्षकहरु बाहेकका सबैको काज फिर्ता गर्ने निर्णय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररत शिक्षकहरु बाहेक काजमा रहेका सबै सरकारी सामुदायिक विद्यालयका शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार सचिवस्तरीय निर्णयबाट…