ओली र लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिने
शनिबार बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिने भएको छ। बालेन शाह नेतृत्वको सरकारले ओली र लेखकलाई आज बिहान…
Online News Portal
शनिबार बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिने भएको छ। बालेन शाह नेतृत्वको सरकारले ओली र लेखकलाई आज बिहान…
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो। प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ। शुक्रबार नयाँ सरकार गठन भए लगत्तै…
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। उनले फेसबुकमा एक पोष्ट गर्दै कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही भएको दाबी गर्दै प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको…
राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ। बोर्डले देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८:०० बजेदेखि एकै समयमा एसइई…
नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। सूर्यविनायकस्थित घरबाट उनलाई पक्राउ गरिएको उनका निजी सचिव जनक भट्टले जानकारी दिएका छन्। उनलाई पक्राउ गर्न बिहान ५…
इन्डियन प्रिमियर लिग (आईपीएल) सन २०२६ को खेल तालिका सार्वजनिक भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हिजो यस सिजनको लिग चरणअन्तर्गत सबै खेलहरूको तालिका सार्वजनिक गरेको हो। उद्घाटन…
चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म…
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा बिहीबार आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। नवनिर्वाचित सांसदहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ…
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेतामा चयन भएका छन्। आज (बिहीबार) वनस्थलीस्थित केन्द्रीय कार्यालयमा भएको संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवारका…
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ। सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर तोलामा दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…