नागढुंगा–मुग्लिन सडक आजदेखि ३ दिन रातको समयमा बन्द
नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आजदेखि १९ चैत्रसम्म राति ६ घण्टा बन्द गरिएको जानकारी गराएको हो। चितवन…
Online News Portal
नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आजदेखि १९ चैत्रसम्म राति ६ घण्टा बन्द गरिएको जानकारी गराएको हो। चितवन…
काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान रिजाललाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको छ। गएको भदौ २३ र २४ गते…
आगामी वैशाख १ गतेदेखि प्रवेश परीक्षा तयारी कक्षा एवम् ब्रिज कोर्स कार्यक्रमहरू बन्द हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गरेर विद्यालय तहका विभिन्न कक्षा र…
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन्। एमालेबाट निर्वाचित प्रदेश सांसद शर्मालाई आइतबार राति धुम्बाराहीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको…
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेश गरिने भएको छ। आज (शनिबार) अदालत बिदा हुने भएकाले उनीहरूलाई आइतबार प्रहरीले थुनामै…
नवलपरासी(पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। राति करिब १२:४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको…
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक समातिएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब देशमा आन्दोलन मात्रै हुने प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभाका सांसद रहेका साम्पाङले सामाजिक सञ्जालमार्पत् आफ्नो…
जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल लगिएकाे छ। कुनै कसुरमा पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि…
चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ। शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै घरको छतमा घाम ताप्ने क्रममा लडेर ८५ वर्षीय वलीको मृत्यु भएको हो। गायिका वलीले…
कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाधिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत उनले यसबारे प्रतिक्रिया दिएका हुन्।…