रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्। बैठक बिहीबार (भोलि) बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने रास्वपा महामन्त्री विपिन आचार्यले बताए। बैठकमा बाढी…
