Category: समाचार

जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

जङ्गली च्याउ खाँदा पाल्पाको रम्भा गाउँपालिका–५ फलकुनमा दुई जनाको मृत्यु भएको छ। जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी…

आठ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन

देशका विभिन्न ८ वटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि २१८ जनाको आवेदन परेको छ। उच्च शिक्षाको नेतृत्व चयन प्रक्रिया औपचारिक चरणमा प्रवेश गरेसँगै शिक्षा तथा खेलकुद मन्त्रालयले आवेदकहरूको सूची सार्वजनिक…

तीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत

शैक्षिक जनशक्ति विकास परिषद्ले आज शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीनवटा नयाँ सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको…

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज

प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ। संवैधानिक परिषद्ले गएको वैशाख २४ मा शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। लगत्तै संसदीय सुनुवाइ समितिको बैठकले शर्मा विरुद्ध १०…

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनी वीरगञ्जबाट पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार, उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो । उनलाई कुन मुद्दा वा कसुरमा पक्राउ गरिएको…

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने प्रकाश खड्का पक्राउ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फोन गरेको भन्दै दैलेखका एक सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ वीरेन्द्रचोक घर भई अहिले काठमाडौँ बस्ने २२…

सात खर्ब ५५ अर्ब पुग्यो देशको बेरुजु

देशको कुल बेरुजु रकम सात खर्ब रुपैयाँमाथि पुगेको छ। महालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६३औँ वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०८१/८२ सम्ममा कुल अद्यावधिक बेरुजु ७ खर्ब…

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिर जमानीमा छाड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ। न्यायाधीशहरूको शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा उनलाई हाजिरी जमानीमा…

थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैंककको जेलबाट पेरोलमा रिहा भएका छन्। भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाएका थाक्सिनले आठ महिना जेल सजाय भोगिसकेका छन्।…

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारस्थित संघीय संसद भवनमा मंगलबार दिउँसाे १ बजे प्रतिनिधिसभा बैठक सुरु हुनेछ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। छलफलमा दलीय…