Category: कला/संस्कृति

दशैँको टीकाको उत्तम साइत कति बेला र कता फर्केर लाउने?

आज मान्यजनको हातबाट टीका लगाएर बडादशैँ मनाइँदै छ। नेपालका लागि यो वर्षको टिका लगाउने शुभ साइत बिहान ११:५३ बजे तोकिएको छ। दिल्ली, भारतका लागि भने सोही दिन बिहान ११:४९ बजे…

नौदेवीको आह्वान गरी आज घर घरमा फूलपाती भित्र्याइँदै

आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आइतबार घर-घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतिक फूलपाती भित्र्याएर मनाइँदैछ। ​ घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ…

प्रकाश दूतराजको नयाँ गीत ‘छैन र माया’ सार्वजनिक

दशैंको अवसरमा चर्चित लोकगायक तथा अभिनेता प्रकाश दुतराजले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको ’छैन र माया’ बोलको गीतमा प्रकाश र मेलिना राईको युगल स्वर छ। दूतराजले पछिल्लो…

आज स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन भए पनि शनिबार पञ्चमी तिथि भएकाले नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजा-आराधना गरिँदैछ। स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाताको नामबाट बोलाइन्छ।…

दशैँको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरिँदै

बडा दशैँ एवं नवरात्रको तेस्रो दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन…

बडादशैँ शुरु, आज घरघरमा घटस्थापना गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि प्रारम्भ भएको छ। विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो थातथलोमा जम्मा भएर…

आज विश्वकर्मा पूजा : यस्तो छ धार्मिक महत्व

आज कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा जयन्तीका अवसरमा देशभरि विश्वकर्मा पूजा मनाइँदै छ। यो पर्वमा भगवान विश्वकर्माको जन्मजयन्ती मनाइन्छ, जसलाई विश्वको प्रथम वास्तुकार र शिल्पकार मानिन्छ। यस वर्ष कन्या…

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याएर मनाउँदैछन्। यस दिन ल्याइएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ भन्ने धार्मिक…

आज कृष्ण जन्माष्टमीः भगवान् श्रीकृष्णको पूजाआराधना गरी मनाइदै

‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ। भगवान श्रीकृष्ण धर्म, प्रेम र साहसको अमर प्रतीकलाई हिन्दू धर्ममा भगवान विष्णुको आठौं अवतार मानिन्छ। उनी देवकी र वासुदेवका आठौं पुत्र…

सभापति देउवाद्वारा जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीहरूको मौलिक सांस्कृतिक पर्वको रूपमा रहेका जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्री देउवाले आज एक सन्देश जारी गरी जनैपूर्णिमा र गाईजात्रा पर्वको…