Category: अन्य

बडादशैँ शुरु, आज घरघरमा घटस्थापना गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि प्रारम्भ भएको छ। विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो थातथलोमा जम्मा भएर…

आजदेखि सोह्रश्राद्ध सकिँदै

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्ध (पितृपक्ष) आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत…

आज विश्वकर्मा पूजा : यस्तो छ धार्मिक महत्व

आज कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा जयन्तीका अवसरमा देशभरि विश्वकर्मा पूजा मनाइँदै छ। यो पर्वमा भगवान विश्वकर्माको जन्मजयन्ती मनाइन्छ, जसलाई विश्वको प्रथम वास्तुकार र शिल्पकार मानिन्छ। यस वर्ष कन्या…

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याएर मनाउँदैछन्। यस दिन ल्याइएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ भन्ने धार्मिक…

आज कृष्ण जन्माष्टमीः भगवान् श्रीकृष्णको पूजाआराधना गरी मनाइदै

‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ। भगवान श्रीकृष्ण धर्म, प्रेम र साहसको अमर प्रतीकलाई हिन्दू धर्ममा भगवान विष्णुको आठौं अवतार मानिन्छ। उनी देवकी र वासुदेवका आठौं पुत्र…

सभापति देउवाद्वारा जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीहरूको मौलिक सांस्कृतिक पर्वको रूपमा रहेका जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्री देउवाले आज एक सन्देश जारी गरी जनैपूर्णिमा र गाईजात्रा पर्वको…

आज जनै पूर्णिमा क्वाँटी खाने दिन, के छ यसको महत्व?

हरेक वर्ष जनै पूर्णिमा एवम् रक्षा बन्धनका दिन विशेष खाने कुरामा पर्दछ, क्वाँटी। अन्य पर्वहरूका आफ्नै विशेष परिकार भएजस्तै क्वाँटी पनि रक्षाबन्धन विशेष परिकार हो। जुन स्वास्थ्यको हिसाबले पनि निकै…

आज जनै पूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल,…

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने…

आज २५६९ औँ बुद्धजयन्ती

आज वैशाख शुक्ल पूणिर्माको दिन अर्थात् बुद्ध जयन्ती। आजको दिन बुद्ध जन्मिएका थिए। आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए। बुद्ध शव्दको…