Category: अन्य

आज यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा जनाएको…

आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भू-भागमा…

इलाममा ५८ र बझाङमा ५० प्रतिशतले गरे मतदान

काठमाडौँ । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि उपनिर्वाचनको मतदान सकिएको छ । दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।…

आईपीएल क्रिकेटमा पञ्जाबले कोलकातालाई ८ विकेटले हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाबले कोलकातालाई ८ विकेटले हराएको छ । कोलकाताको इडेन गार्डेनमा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले २६१ रनको योगफल बनाएकोमा पञ्जाब किंग्सले मात्रै…

प्रदेश सरकारले दियो हतुवागढीका आगलागी पीडितलाई रु १ लाख (प्रति परिवार) आर्थिक सहायता

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको पात्लेपानीमा आगलागी क्षेत्रको स्थलगत अनुगमन गरी प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका…

त्रिशुलीमा बस खस्यो, घटनास्थलमै ४ जनाको मृत्यु

काठमाडौं। धादिङ्गको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ । नम्बर खुल्न बाँकी रहेको सो बसको गति अनियन्त्रित…

पहिलो चरणको शाखा अधिकृतको परीक्षाको नतिजा प्रकाशित

काठमाडौँ। शाखा अधिकृत पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले मङ्गलवार माघ २७ गते लिएको पहिलो चरणको परीक्षामा सहभागी भएका २१ हजार २७ जनामध्ये ९ हजार…

सिंहदरबारको फुटपाथमा सर्वसाधारणलाई हिँडडुलमा रोक

सरकारले सिंहदरबारको फुटपाथमा आजबाट हिँडडुल गर्न रोक लगाएको छ । सिंहदरबारसँगै टाँसिएको फुटपाथ डोरी टाँगेर विपरीत दिशाको फुटपाथ प्रयोग गर्न भनिएको छ । कडा सुरक्षाबिच पनि सोमबार मिटरब्याजी पीडितहरू एकाएक…

नेपाल टेलिकमले ३४ विमानस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै

काठमाडौँ । नेपाल टेलिकमले छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) बीच उक्त सेवा सञ्चालनका लागि…