गण्डकी प्रदेश सभा बैठक: सुरु हुनेबित्तिकै अनिश्चितकालका लागि स्थगित
काठमाडाैँ । गण्डकी प्रदेश सभाको बैठक सुरु भएलगत्तै स्थगित भएको छ । विपक्षी दलले बहिष्कार गरेको आजको बैठकमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आह्वानको पत्र सुनाएर…
