Category: राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ। बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा केही बेर अगाडि सुरु भएको हो। आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको…

बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा

बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा गरेका छन्। उनी राप्रपाका नेता हुन्। जेन जेडको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईँलाई…

तीन मन्त्रीको टुंगो लाग्यो, सोमबार शपथ

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीनजना मन्त्रीको नाम टुङ्गो लागेको छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको…

नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्कीले लिइन् शपथ

नेपालको पहिलो महिला प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सपथ ग्रहण गरेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले अहिले राति सपथ खाएकी हुन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको संविधानको धारा ६१ को उपधारा (४)…

झलनाथ खनालकी पत्नी रविलक्ष्मीको स्वास्थ्य सुधारोन्मुख

नेकपा (एकीकृत समाजवादी)का बरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको छ। मंगलबार डल्लुस्थित झलनाथ निवासमा प्रदर्शनकारीले आगजनी गरिदिएपछि उनी जलेर घाइते भएकी थिइन्। प्रदर्शनकारीले घर…

अन्तरिम सरकारको नेतृत्व सम्हाल्न सुशीला कार्की तयार

अन्तरिम सरकारको नेतृत्व लिन पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन्। जेन-जी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकार निर्माणार्थ प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ताका लागि पूर्वप्रधानन्याधीश कार्कीलाई अगाडि बढाउने निचोड निकालेका हुन्।…

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। ‘जेन जेड’ आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन मङ्गलवार ध्वस्त भएपछि आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा…

वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले जेन जीसहित सबै पक्षलाई वार्तामा आउन आग्रह गरेका छन्। पौडेलले अपिल पत्र जारी गर्दै मुलुक विषय परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका…

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। जेन–जी आन्दोलन उग्र बनेपछि ओली राजीनामा दिन बाध्य बनेका हुन्। सोमबार जेन–जीको आन्दोलनमा सरकारले बर्बर दमन गरेको थियो। त्यस क्रममा १९ जनाको हत्या…

रास्वपाका २० जना सांसदद्वारा सामूहिक राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यो कदम…