पश्चिम गेटबाट सिंहदरबार छिरे प्रदर्शनकारी
जेन-जी आन्दोलनको दोस्रो दिन मङ्गलबार प्रदर्शनकारीहरू मुलुकको केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबार प्रवेश गरेका छन्। सिंहदरबारको पश्चिम गेटबाट प्रदर्शनकारी भित्र पसेका हुन्। गेटमा आक्रमण गर्दै प्रदर्शनकारीहरू सिंहदरबारभित्र छिरेको तहाँका कर्मचारीहरूले बताएका…
