Category: खेलकुद

एनपीएल : सुदूरपश्चिमको लगातार दोस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स लगातार दोश्रो खेलमा विजयी भएको छ। आज भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेनजर्सलाई १८ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमले प्रस्तुत…

एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई टोलीबीचको खेल अपराह्न ४ बजे सुरु हुनेछ। खेलको दोस्रो…

चितवनलाई ६ विकेटले हराउँदै लुम्बिनीको विजयी शुरुआत

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विजयी शुरुआत गरेको छ। बिहिबार भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो। चितवनले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले…

एनपीएलमा सुदूरपश्चिमको विजयी शुरुआत, काठमाण्डु २९ रनले पराजित

नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चिम रोयल्ससँग काठमाण्डु गुर्खाज २९ रनले पराजित भएको छ। किर्तिपुर मैदानमा टस जितेर १४८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको काठमाण्डुले १६ ओभर ५ बलमा सबै…

एनपीएल क्रिकेटको दोस्रो संस्करण आजदेखि

नेपाली क्रिकेटको महाकूम्भ नेपाल प्रिमियर लिग (एनपिएल)आजदेखि सुरू हुँदैछ। काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २७ गतेसम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ। उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स…

एनपिएलको दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ। पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस…

नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा पराजित

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको सबै खेलमा नेपाल पराजित भएको छ। आफ्नो अन्तिम खेलमा आज नेपाली टोली ४ विकेटले पराजित भएको छ। नेपालले अमेरिका र यूएईसँगका समान…

भारतविरुद्ध नेपालको सानदार जित 

भारतमा जारी ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ। भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोल अन्तरले जित निकालेको हो। नेपालको…

अपराजित रहँदै नेपालले जित्यो आईसीसी टि ट्वान्टी छनोटको उपाधि

नेपाल अपराजित रहँदै टि-ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको च्याम्पियन बनेको छ। नेपाल अन्तिम २ खेलअघि नै १० औं संस्करणको विश्व कपमा स्थान बनाएको थियो। आज सामोआलाई १ सय २४…

यू १७ महिला एशियन कप छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै

एएफसी १७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज थाइल्यान्डसँग खेल्दैछ। याे खेल थाइल्यान्डको चोनबुरी रङ्गशालामा बेलुका सवा ५ बजे शुरू हुनेछ। यसअघि भएको आफ्नो पहिलो खेलमा नेपालले…