Category: खेलकुद

विराटनगरलाई ५ विकेटले हराउँदै लुम्बिनी चौथो स्थानमा

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले तेस्रो जित हात पारेको छ। बुधबार विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै तेस्रो जित निकालेको हो। यसअघि चितवन राइनाेज र पोखरा एभेन्जर्सविरुद्ध…

एनपीएलमा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन्। बिहान पाैने १२ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसमाने हुनेछन् भने दिउँसो ४ बजे कर्णाली…

एनपिएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस

दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न आज नेपाल आइपुगेका छन्। प्लेसिसलाई विराटनगर किङ्ग्सले अनुबन्ध गरेपछि एनपिएल खेल्न काठमाडौँ आइपुगेका हुन्। कतार एयरवेजमार्फत…

आज कर्णाली र काठमाण्डू भिड्ने

त्रिवि क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार कर्णाली याक्स र काठमाण्डू गोर्खाज भिड्दैछन्। खेल अपराह्न ३:३० बजे शुरु हुनेछ। सोमपाल कामीको कप्तानीमा चारवटा खेलमा सहभागी…

लगातार ५ खेल जित्दै सुदूरपश्चिम प्ले अफमा

सुदूरपश्चिम रोयल्स लगातारको पाँचौं जितमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गरेको छ।आज भएको खेलमा सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गरेको हो। जनकपुरले…

एनपीएल : पोखरालाई ३ विकेटले हराउँदै लुम्बिनीको दोश्रो जीत, प्ले अफ संभावना कायमै

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले दोस्रो जितका साथ प्ले अफको संभावनालाई कायमै राखेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीले पोखराविरूद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको हो। पोखराले…

सन्दीपसहित पाँच खेलाडी बीपीएल अक्सनमा सूचीकृत

बंगलादेश प्रिमियर लिग (बीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको आगामी संस्करणको अक्सनमा नेपालका पाँच खेलाडीहरू सूचीकृत भएका छन्। नेपालका पाँच खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र अनुभवका आधारमा विभिन्न क्याटगोरीमा राखिएको छ। लेग स्पिनर…

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई क्यानको सम्मान

नेपाल क्रिकेट संघ (क्यान)ले दृष्टिविहीन महिला टि-२० विश्वकप क्रिकेटमा उपविजेता बनेको नेपाली टोलीलाई सम्मान गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले र काठमाडौँ…

सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ४५ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले तेस्रो जित निकालेको छ। टियु क्रिकेट रंगशालामा सोमबार सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णालीले १९.२…

एनपीएलमा आज दुई प्रतिस्पर्धा : विराटनगर र जनकपुर, कर्णाली र सुदूरपश्चिम खेल्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दैछन्। दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली…