Category: विश्व

जापानी परराष्ट्रमन्त्री कामीकावा आइतवार नेपाल भ्रमणमा आउने

काठमाडौँ । जापानका परराष्ट्रमन्त्री योको कामीकावा पर्सि नेपालको भ्रमणमा आउने भएकी छिन् । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री योको कामीकावाको भ्रमण घोषणा गरेको हो । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको…

चीनले मे १ देखि नेपालीसँग भिसा शुल्क नलिने

काठमाडौँ । चीनले नेपालीसँग भिसा शुल्क नलिने भएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले आज बिहान सूचना निकालेर नियमित तर्फको भिसा शुल्क तिर्न नपर्ने जनाएको हो। नियमित भिसा शुल्क नलागे पनि एक्सप्रेस…

चीन भ्रमण गर्ने योजना बनाउँदै राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै क्योडोले जनाएको छ । पुटिनको पाँचौँ पटक निर्वाचित भएपछिको यो पहिलो विदेश…

कतारका अमिर दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गरेका छन्। दुई दिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आइपुगेका थानी बुधबार स्वदेश फर्किएका…

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौँ । नेपाल र कतारबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारी तथा सम्झौता भएको छ । काठमाडौंको होटल सोल्टीमा नेपाल र कतारका प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्तापछि समझदारीमा हस्ताक्षर भएको हो। सरकारीस्तरबाट…

कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता, पाँच समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुने भएको छ । दुई दिने नेपाल…

कतारलाई नेपालले “रुद्रकली” र “खगेन्द्रप्रसाद” उपहार दिने

काठमाडौँ । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालले दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ। नेपालले गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार…

कतारका अमिर थानी काठमाडौँ आइपुगे

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । अमिर थानीलाई…

भूकम्पले ताइवान अस्तव्यस्त, एकैदिनमा ८० पटकभन्दा बढी भूकम्पको धक्का

काठमाडौँ । ताइवानको पूर्वी तटीय क्षेत्रमा पुन शक्तिशाली भूकम्प गएको छ । गएरातिदेखि यहाँ ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र…

मलेसियामा दुई हेलिकप्टर आकाश एकआपसमा ठोकिदाँ १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । आज बिहान लुमुट शहरमा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको बीबीसीले…