Category: विश्व

अन्तरिक्षबाट पृथ्वीको स्मरणीय फोटो खिचेका एन्डर्सको विमान दुर्घटनामा मृत्यु

अन्तरिक्षबाट ५५ वर्षअघि ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने पूर्वअमेरिकी अन्तरिक्ष यात्री बिल एन्डर्सको शुक्रबार विमान दुर्घटनामा मृत्यु भएको छ । ९० वर्षको उमेरमा अमेरिकाको वासिङ्टन राज्य बाहिरको समुद्रमा भएको एक विमान…

पुन चर्कियो त्रिभुवन विमानस्थलको धावनमार्ग, सबै उडान र अवतरण ठप्प

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुन चर्किएको कारण उडान प्रभावित भएको छ । धावनमार्ग चर्किएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै तर्फका उडान रोकिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाले…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राजीनामा

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएका छन् । उनले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष मन्त्रिपरिषद् सहितको राजीनामा बुझाएका हुन् । बुधवार बसेको मन्त्रिपरिषद बैठकले १७ औँ लोकसभा विघटन गर्न…

आज विश्व वातावर‌ण दिवस मनाइँदै

काठमाडौँ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित बुधबार विश्व वातावरण दिवस मनाइँदै छ। नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ। हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको…

जापानमा ६.० म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौँ । सोमबार बिहान जापानको केन्द्रीय प्रान्त इशिकावाको नोटो क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ६ बजेर ३१ मिनेटमा १४ किलोमिटर गहिराइमा भूकम्प गएको जापानी मौसम विज्ञान…

काठमाडौँकी उपप्रमुख सुनिता डंगोल बेलायत भ्रमणमा

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल बेलायत प्रस्थान गरेकी छिन् । ब्रिटिस काउन्सिलको निमन्त्रणामा वुमन अफ द वर्ल्ड फेस्टिभलमा सहभागी हुन उपप्रमुख डंगोल बुधबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।…

नोबेल विजेता साहित्यकार एलिस मुनरोको निधन

काठमाडौँ । नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य-शैलीका कारण ‘द क्यानडियन चेखब’का रूपमा समेत परिचित मुनरोको मंगलबार निधन भएको हो । उनीको जन्म ओन्टारियोको किसान…

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जमानतमा रिहा

काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले जमानतमा छोड्न आदेश दिएपछि रिहा भएका छन्। भारतको वित्तीय अपराध र आर्थिक कारोबार सम्बन्धी अनुसन्धान गर्ने सरकारी निकाय प्रवर्तन निर्देशनालय(ईडी)ले मार्च २१…

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेकी छन् । परराष्ट्र स्रोतका अनुसार उनी दिउँसो करिब १२ बजे त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको…

जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ । भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत सीमा सिल हुने भएका कारण यही वैशाख २३ देखि २५ गतेसम्म रेल सेवा…