Month: March 2025

काठमाडौँका सडकमा गाडी आवतजावत सामान्य, विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी

काठमाडौँ उपत्यकाका सडकमा बिहानपख गाडीको आवतजावत सामान्य नै रह्यो। बिहान सबै समूहले एसईई भएकाले कहीँ कतै अवरोध नभएको ट्राफिक प्रहरीले जनाएको छ। तर दिउँसो १२ बजेपछि ठाउँठाउँबाट जुलुस निकाल्ने तयारी…

दाङको प्लाई उद्योगमा लागेको आगलागी अझै आएन नियन्त्रणमा

गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित रहेको उक्त उद्योगमा विद्युत् सर्ट भएर लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन…

६ कारोबार दिनपछि शेयर बजारमा रौनक, ३० अंकले बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि घटिरहेको नेप्से, आज भने ३० दशमलव ५२ अङ्कले बढेर २ हजार ६ सय ४५ दशमलव २०…

संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा बर्दियाको ठाकुरबाबा नगरपालिका नेपालकै उत्कृष्ट

संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा बर्दियाको ठाकुरबाबा नगरपालिका देशभरकै उत्कृष्ट नगरपालिका घोषित भएर सम्मान पत्र प्राप्त गरेको छ। नेपाल नगरपालिका महासङ्घको बिहीबार आयोजित ३२ औँ स्थापना दिवसका अवसरमा…

आज विश्व मौसम विज्ञान दिवस मनाइँदै

आज विश्व मौसम विज्ञान दिवस। जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदैछ। सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा हरेक…

आईपीएल क्रिकेटमा कोलकातालाई हराउँदै बेङ्गलुरुको विजयी शुरुआत

रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ। कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित…

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद्को दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधि सभा बैठक बिहान ११ बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ। प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त…

बिहीबारदेखि सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

बिहीबार (७ चैत्र) देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पुरा भएको छ । चैत्र ७ देखि १९ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षाको अन्तिम तयारी पुरा…

पुल्चोक र भैंसेपाटी आसपासका क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा

ललितपुरका केही क्षेत्रमा आजदेखि लागू हुने गरि दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो। पुल्चोकमा रहेको यूएन…

बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्दियामा हात्तीको आक्रमणमा परी आज एक जनाको मृत्यु भएको छ। गएराति १० बजेतिर बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारुको ज्यान प्रहरीले जनाएको छ।…