जाँचबुझ आयोगले लियो मुख्यसचिव अर्यालसँग बयान
मुख्यसचिव एकनारायण अर्यालसँग जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले बयान लिएको छ। आयोगको कार्यालयमा बोलाएर अर्यालसँग बयान लिइएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए। भदौँ २३ र…
