Month: July 2026

जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

दाङको तुलसीपुर–३ बल्लेमा जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको शनिबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका सूचना…

नारायणगढ-मुग्लिन सडक खण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा ३० जना घाइते

नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन्। नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको…

सरकारी कर्मचारी कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा पक्राउ

बर्दियामा भूमि प्रशासनको कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा सरकारी कर्मचारीसहित ५ जना पक्राउ गरेका छन्। जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले केही कर्मचारी पक्राउ परेको…

गणेश नेपाली मृत्यु प्रकरणमा सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति

आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा संघीय सरकार,स्थानीय तह र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ। आइतबार काठमाडौँ प्रशासन कार्यालयमा भएको सहमतिमा घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका…

पूर्व गृहसचिव पोखरेलको निधन

पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ। बबरमहलस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा गए राति ७८ वर्षको उमेरमा पोखरेलको निधन भएको हो। उनका १ छोरा र ३ छोरी छन्। छोरा…

अर्जेन्टिना विश्वकपको‌ सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग खेल्ने

फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ। रोमाञ्चक क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डविरुद्ध ३–१ को महत्त्वपूर्ण जित निकालेको हो। खेलको १० औँ मिनेटमा कप्तान लियोनेल मेसीको पासमा एलेक्सिस म्याक…

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको पनि निधन

काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। प्रहरीका अनुसार राउतको आफ्नो छोरासँगको विवादपछि आज विहान उनले भान्सामा…

नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

नर्वेसँगको खेलमा पुनरागमन जीत निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आज बिहान अमेरिकाको मियामी रङ्गशालामा भएको खेलमा इंग्ल्यान्डले नर्वेलाई २–१ गोलले हरायो। इंग्ल्यान्डको जीतमा दुवै गोल जुड बेलिङ्घमले…