Author: विश्वसनीय खबर

सुन तोलामा ६ हजार ७ सय बढ्यो

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा छ हजार सात सय र चाँदीमा एक सय ४५ रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन…

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। गत बुधबारदेखि अवरुद्ध संसदको बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने सचिवालयले जनाएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई…

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ। निगमको शनिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। घटेको मूल्य शनिबार राती १२…

बंगलादेशकी प्रधानमन्त्री हसिनाले दिइन् राजीनामा

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । आरक्षण र कोटा प्रणालीको विरोधमा ढाकामा जारी तनावबीच हसिनाले राजीनामा दिएकी हुन् । सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लडेका सेनाका छोराछोरीका लागि…

मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प

मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर आज बिहान ४:४० मिनेटमा ३.९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। मुगुसहित…

मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत आज लिँदै

काठमाडौँ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदै छन् । शनिबार बिहान ११ बजे मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको छ ।…

एकीकृत समाजवादीको महाधिवेशनका लागि १ हजार ८ सय प्रतिनिधि छनोट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट १ हजार ८ सय प्रतिनिधि छनोट गरेको छ। काठमाडौँमा असार १६ देखि २० गतेसम्म आयोजना हुने महाधिवेशनका…

सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु

सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो । गएराति सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १…

लगाएको कपडामा लेपन गरी सुन तस्करी गर्ने दुई भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। आइतबार साँझ पौने ७ बजे फ्लाई दुबईबाट आएका भारतीय नागरिकद्वय सुरेश कुमार र मोहनकुमार गणेशनलाई प्रहरीले सुनसहित पक्राउ…

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौँ । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश मन्त्रिपरिषद बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बाग्मती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाका…