Author: विश्वसनीय खबर

रुसी सेनामा कार्यरत थप ७ जना नेपालीकाे मृत्यु भएको पुष्टि

काठमाण्डाै – रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा ती नेपाली नागरिकको मृत्यु पुष्टि भएको परराष्ट्र…

लोक सेवाले ५३७ खरिदार पदको विज्ञापन

काठमाडौँ । लोक सेवा आयोगले ठूलो संख्यामा खरिदार पदका लागी विज्ञापन प्रकाशित गरेको छ । आयोगले आज मिति २०८०/११/३० गते एक सूचना जारी गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार…

त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज पिएनजीसँग नेपाल खेल्दै

त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनीसँग बिहान ११:४५ बजे हङकङको मिसन रोड ग्राउन्डमा खेल्दैछ। रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा कुशल भुर्तेल, बिनोद भण्डारी, गुल्सन झा,…

तेस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका…

आगलागीका कारण कर्णाली पुलमा क्षती

काठमाडौँ । कैलालीको चिसापानीस्थित कर्णाली पुलमाथी सोमबार साढे ४ बजेतिर लाइटर बोकेर गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा भीषण…

बाजुरा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

काठमाण्डाैँ । बाजुराकाे जुगाडा केन्द्रविन्दु भएर सोमबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अघि बेलुका ४ बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर…

दाहाल र शर्माको राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र काँग्रेसबाट युवराज शर्माले मनोनयन दर्ता गरेका छन् । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा…

सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले नेपालका आदिवासी शेर्पालगायत उत्तरी…

सम्सी गाउँपालिकाका पूर्व अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सम्सी गाउँपालिकाका पूर्वअध्यक्ष शेष फारुक, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सम्सी गाउँपालिकाको वडा नम्बर-६…

मेयर उपमेयरसहित नौजना विरुद्ध सेनेटरी प्याड खरिदमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर

धनुषा । शहीदनगर नगरपालिकाका तत्कालीन मेयर उदयकुमार यादवसहित नाै जनाविरुद्ध सेनेटरी प्याड किन्दा झन्डै १४ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । आर्थिक वर्ष २०७७/७८ मा…