Author: संवाददाता

कर्णाली पुलबाट हामफाली बेपत्ता भएका शाही तीन दिनपछि मृत फेला

काठमाडौँ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाही तिन दिनपछि मृत अवस्थामा भेटिएका छन् । गत सोमबार कर्णाली पुलबाट नदीमा हाम फाल्दा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३…

आईपीएल क्रिकेटमा चेन्नईको दोस्रो जित, गुजरात ६३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राती भएको खेलमा गुजरात टाईटन्सलाई चेन्नईले ६३ रनले हराएको हो ।…

भारतको गोवाबाट धनगढीका मेयर गोपाल हमालकी जेठी छोरी हराइन्

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतको गोवाबाट हराएकी छन् । मेयर हमालकी जेठी छोरी आरती हमाल भारतको गोवाबाट हराएकी हुन् । उनले ओशो साधक रहेकी आफ्नी…

मेडिकल कलेज बि एण्ड सी लाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौँ । सोमबार सर्वोच्च अदालतको संयुक्त इजलासबाट झापास्थित दुर्गा प्रसाईं सञ्चालक रहेको बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी भएको छ। आज तीनवटा रिटमाथि एकैपटक फैसला भएको हो।…

एसइईको सबै तयारी अन्तिम चरणमा देशभरका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुने

काठमाडौँ । आगामी १५ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि सबै तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । परिक्षामा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुने…

दुई समूहबीच होली खेल्ने क्रममा ग्याङ फाइट, २ जनाको मृत्यु

काठमाडौं । ललितपुरको धोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच आइतबार राति झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । प्रहरीका अनुसार झडपमा परी मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी…

राष्ट्रिय भलिबल च्याम्पियनशिप : पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ एभरेस्टले जिते उपाधि

काठमाडौँ । राष्ट्रिय भलिबल च्याम्पियनशिपको पुरुषतर्फ हेल्प नेपाल क्लब र महिलातर्फको उपाधि एभरेष्ट क्लबले जितेको हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा त्रिभुवन आर्मी…

होलीको दिनसम्मै पानी पर्ने सम्भावना

काठमाडौँ । आउदै गरेको होली पर्वसम्म पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विशेषगरी मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पर्सि सोमबारसम्मै पानी पर्ने सम्भावना…

सरकारले खारेज गर्‍यो राष्ट्रिय भूमि आयोग

काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको छ । सत्ता समिकरण फेरिएसँगै नयाँ आयोग गठन गर्ने सरकारको तयारी सगैँ पुरानो खारेज गर्ने निर्णय गरेको…

स्वास्थ्य सेवाको अधिकृतस्तरमा प्रवेश उमेरहद ४५ वर्ष कायम गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौंँ । सर्वोच्च अदालतले विहीबार स्वास्थ्य सेवाको अधिकृतस्तरको कर्मचारीको सेवा प्रवेश उमेरहद ४५ वर्ष कायम गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा…