Author: संवाददाता

शेयर बजारमा आज फेरि गिरावट, कारोबार भने बढ्यो

काठमाडौँ । अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्से, आज भने घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ६ दशमलव २४ अङ्कले घटेर दुई हजार…

टी–२० क्रिकेटमा अफगानिस्तानसँगको अस्ट्रेलियाले नखेल्ने घोषणा

काठमाडाैँ । अस्ट्रेलियाले एक विज्ञप्ति निकालि आउँदो मार्चमा यूएईमा हुने तय भएको एकदिवसीय क्रिकेट शृङ्खला नखेल्ने घोषणा गरेको छ । अफगानिस्तानमा महिला र बालिकाको अधिकार हनन भइरहेको भन्दै अस्ट्रेलियाले क्रिकेट…

भौतिक पूर्वाधार मन्त्री दीपक मनाङेले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई…

इंग्लिस प्रिमियर लिग फुटबलमा : टोटनहमलाई फुलहमले हरायो

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले टोटनहमलाई हराएको छ । टोटनहमले शनिबार उक्त खेलमा शीर्ष चारमा उक्लने अवसर गुमाएको हो । उसलाई गम्भीर धक्का दिँदै फुलहमले कार्भेन कटेजमा भएको…

पार्टी एकता गर्न माओवादी केन्द्र र नेपाल समाजवादीबीच सहमति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकता गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने…

आज नेपाल र मलेसियाबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाण्डौ – आज नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाल र मलेसियाबीचको खेल राति पौने ८ बजे सुरु हुने छ । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली…

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालय वित्त व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार उक्त सङ्ख्यामा निवेदन परेका हुन्। महाशाखाका अनुसार निवेदन पर्नेहरुमा चिरञ्जीवी चापागाईँ, कृष्णराज…

अब जन्म दर्ताको प्रमाणपत्रमा राष्ट्रिय परिचय नम्बर सहित जारी गर्ने

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म दर्ताको प्रमाणपत्रमा राष्ट्रिय परिचय नम्बर सहित जारी गर्ने भएकाे छ । १६ वर्षभन्दा कम उमेरकाले जन्मदर्ताको प्रमाणपत्र बनाउँदा राष्ट्रिय परिचय नम्बर सहितकाे…

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पीएनजीसँग लज्जास्पद हार

काठमाण्डाै – नेपाललाई हराउँदै पपुवा न्युगिनि (पीएनजी) ले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे उपाधि चुम्न सफल भएको छ । आज भएकाे खेलमा पीएनजीले नेपाललाई ८६ रनले हरायाे । पपुवा न्यु…

भित्रियो माघ मसान्तसम्ममा आठ खर्ब ३९ अर्ब रेमिट्यान्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिना अर्थात माघ मसान्तसम्मको वित्तीय स्थितिअनुसार विदेशी मुद्राको सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको सार्वजनिक गरेको…