Author: सम्पादक

चीनका उपविदेशमन्त्रीले भेटे राष्ट्रपति पौडेललाई

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । सो भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध…

संघ र प्रदेश सभा सदस्यको संख्या व्यापक कटौती गर्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघ र प्रदेश सभा सदस्य संख्या व्यापक रुपमा कटौती गर्नुपर्ने बताएका छन् । कांग्रेस नागार्जुन नगर कार्यसमितिले शनिबार आयोजना गरेको एक प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री…

मोदीको शपथमा भाग लिन प्रधानमन्त्री प्रचण्ड दिल्ली प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल दिल्ली प्रस्थान गरेका छन् । नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ लिँदैछन् ।…

विश्वकप छनोट : नेपाल र यूएई भिड्दै

काठमाडौँ । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ अन्तर्गतका छनोट खेलमा आज नेपाल र संयुक्त अरब इमिरेन्टस् (यूएई)बीच प्रतिस्पर्धा हुँदैछ । साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद विन फैद स्टेडियममा…

गोदावरीका मेयर र उपमेयर निलम्बनमा; अब कार्यवाहक मेयर को बन्ने अन्योल

काठमाडाैँ । गोदावरी नगरपालिका, ललितपुरका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै पदीय जिम्मेवारीबाट निलम्बनमा परेका छन् । अदालतले सफाइ दिएमात्रै दुवै जना पुनः नगरपालिकाको काममा…

टी–२० विश्वकप क्रिकेटको मैदानमा आज नेदरल्यान्ड्ससँग नेपाल पहिलो खेल खेल्दै

काठमाडौँ । नेपाली क्रिकेट फ्यानको टी–२० विश्वकप क्रिकेट खेलमा नेपाली खेलेको हेर्ने लामो प्रतिक्षा आज पहिलो खेल नेदरल्यान्ड्ससँग खेलर पुरा हुने भएको छ। यो खेल डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा…

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज २०८१ साल जेठ २२ गते (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा…

ललितपुर गोदावरीका मेयर महर्जनसहित १४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ । गोदावरी नगरपालिका, ललितपुरका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। राजस्व चुहावट गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको अभियोगमा ललितपुरको…

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागु हुनगेरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको…

सर्वोच्चको रिक्त ४ न्यायाधीशकालागि यि ८ जनाकाे दाबेदारी

सर्वोच्च अदालतमा रिक्त भइरहेका ४ न्यायाधीशको नियुक्ति प्रक्रिया आनन्दमोहन भट्टराईको अवकाशभन्दा अघि उनीसहितको न्यायपरिषद् बैठकबाट गर्ने प्रयास अघि बढेको छ । प्रधान न्यायाधीश विश्वम्भर श्रेष्ठ र वरिष्ठतम न्यायाधीश भट्टराईको कुरा…