Author: संवाददाता

अबदेखि निवृत्तिभरण सेवा घरबाटै लिन सकिने

सरकारी सेवा प्रवाहलाई थप सरल, सहज, नागरिकमैत्री बनाउने उद्देश्यका साथ विकास गरिएको निवृत्तिभरण प्रमाणीकरण सम्बन्धी स्वचालित प्रणाली कार्यान्वयनमा आएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महालेखा नियन्त्रक कार्यालयले तयार पारेको ‘ई–पेन्सन…

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगमा ६ नयाँ सदस्य नियुक्त गरेको छ। योजना आयोग उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको केही दिनपछि सरकारले ६ सदस्य थप गरेको हो। थपिएका सदस्यमा अर्जुनजंग थापा,…

राष्ट्रिय सभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी

राष्ट्रिय सभा उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएकी छिन् । संघीय संसद् सचिवालयको कार्य तालिकाबमोजिम आज उनलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो।…

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने जनाइएको…

शंकर ग्रुपका अध्यक्ष अग्रवाल सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा ब्युराेले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेकाे हाे। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान…

अर्याल सभामुखमा निर्विरोध निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। सभामुख पदका लागि अर्यालको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। संघीय संसद सचिवालयका प्रवक्ता…

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन्। बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए। उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन्।…

एचजेएनबिएलमा प्लेबक्स र कीर्तिपुर विजयी

हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबिएल) मा बुधबार प्लेबक्स एरेना र कीर्तिपुर विजयी भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बुधबार भएको खेलमा प्लेबक्सले रोयललाई ८८-७२ ले पराजित गरेको हो। प्लेबक्सले रोएल…

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेश गरिने भएको छ। आज (शनिबार) अदालत बिदा हुने भएकाले उनीहरूलाई आइतबार प्रहरीले थुनामै…

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी(पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। राति करिब १२:४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको…