Author: संवाददाता

कोहलपुर गोल्डकप अर्को महिना

कोहलपुर गोल्डकपको चौथो संस्करण अर्को महिना आयोजना हुने भएको छ। कोहलपुर गोल्डकप बैशाख १९ देखि २६ गतेसम्म हुने पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ। जसमा…

मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो त्रिवि शिक्षण अस्पताल

जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल लगिएकाे छ। कुनै कसुरमा पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि…

आत्मनिर्भर लघुवित्तले बोलायो साधारण सभा, लाभांश पारित गर्दै

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड (ANLB)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ…

यस्ता छन् कोशी प्रदेश सरकारले गरेका ६ वटा निर्णयहरु

कोशी प्रदेशको मन्त्रिपरिषद् बिहीबार आयोजित बैठकमा महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा ६ वटा निर्णय पारित भएका छन्। प्रदेश सरकारले प्रदेश भवन नियमावली, २०८२ लाई स्वीकृत गरेको छ। साथै, आगामी आर्थिक…

आज ईद उल फित्र पर्व मनाइँदै

अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन्। आज विशेष नमाज पाठ…

समानुपातिकतर्फका सांसद निर्वाचित (नामावलीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसद निर्वाचित गरेको छ। आयोगले सोमबार समानुपातिकतर्फका ११० सांसद निर्वाचित गरेको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिक सिट पाएका…

नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबिच सम्झौता

नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोषको व्यवस्था एवम् सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। आइतबार सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका…

संसदीय राजनीतिबाट सन्यास लिने डा. सिके राउतको घोषणा

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संसदीय राजनीतिबाट संन्यास लिने, संघर्षको राजनीति जारी राख्ने। पार्टीलाई आवश्यकता रहेसम्म…

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा काठमाडौँमा भव्य एकता परेड हुने

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँमा भव्य एकता परेड आयोजना हुने भएको छ। पौष २७ गते बिहान ११ बजे भद्रकालीदेखि सिंहदरबारसम्म एकता परेड निकालिने कार्यक्रम तय गरिएको छ।…

पूर्वी-रुकुमबाट चुनाव लड्ने प्रचण्डको घोषणा

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको आउँदो निर्वाचन रुकुम-पूर्वबाट लड्ने घोषणा गरेका छन्। रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम-पूर्वबाट लड्ने…