Author: संवाददाता

पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुनले तोकेको समयभित्रै पालिकाहरूमा वार्षिक नीति कार्यक्रम तथा बजेट तर्जुमा, स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न विशेष सहजीकरण कार्यक्रम सञ्चालन गर्ने भएको…

सन्दीप लामिछानेको अर्को विश्व कीर्तिमान: ७३ खेलमै १५० ओडीआई विकेट पूरा

नेपाली क्रिकेटका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। विश्वकप लिग २ मा आज स्कटल्यान्डसँग सन्दीपले तीन विकेट लिँदै कीर्तिमान बनाएका हुन्। विश्वकप…

राष्ट्रपतिबाट थप तीन वटा अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा अध्यादेश जारी जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था…

अर्थमन्त्री वाग्ले र अमेरिकी दूत गोरबीच भेटवार

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत एवं भारतका लागि आवासीय राजदूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा मन्त्री वाग्ले र…

१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन स्थगित

वैशाख १७ गतेका लागि आह्वान भएको संघीय संसद्को अधिवेशन स्थगित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिशमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन स्थगित गर्नुभएको हो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले…

रास्वपाले तोक्यो मन्त्री र सांसदलाई लेबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री र सांसदहरूलाई लेबी तोकेको छ। हिजो बसेको संसदीय दल बैठकले मन्त्रीहरूलाई १८ हजार र सांसदहरूलाई १६ हजार ५ सयका दरले लेबी तोक्ने निर्णय गरेको महामन्त्रीसमेत…

सुनसरीबाट गैँडाको खागसहित चार जना पक्राउ

सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैँडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । गोप्य सूचनाका आधारमा…

वर्षको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

२०८३ सालको पहिलो दिन स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलमा ३१ सयले बढेको हो। महासंघले आजका लागि प्रतितोला दुई लाख ९९…

सरकारले बनायो राष्ट्रिय प्रतिबद्धताको मस्यौदा

सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलका घोषणापत्रका आधारमा सरकारले १८ बुँदे मस्यौदा सार्वजनिक गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मस्यौदाका सम्बन्धमा यही वैशाख…

अस्पताल सेवा सुधार कार्यविधि जारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ। अस्पतालको सेवालाई जनमैत्री, पहुँचयुक्त प्रभावकारी बनाउन कार्यविधि जारी गरिएको हो। मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले…