Author: संवाददाता

लमजुङमा पहिरोमा परी चार जनाको मृत्यु

अविरल बर्षासँगै आएको पहिरोले लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा तीन वटा घर पुरिँदा चारजनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४…

प्रधानमन्त्री दाहालले नेपाल आइडल- ५ का विजेतालाई दिए गितार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई बधाई दिएका छन् । विजेता परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले बधाई दिएका हुन् । प्रधानमन्त्री दाहालले…

एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी, यस्तो छ नतिजा हेर्ने तरिका

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । कुनै प्राविधिक समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशित गरिने बोर्डले जनाएको…

१९ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा…

पर्सा प्रहरीद्वारा ७ सय १२ बोरा युरिया मल बरामद

भारतबाट अवैध ढङ्गले भित्र्याएको दश लाख रुपौयँ मूल्य पर्ने सात सय १२ बोरा युरिया मल पर्सा प्रहरीले बरामद गरेको छ । भारतीय मल भन्सार छली भारतीय मल चोरीपैठारी गरी वीरगञ्जमा…

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी सञ्चालनमा आएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गए राति १:३० बजेदेखि पहिरोका खस्दा सडक दुइतर्फी अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका…

टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले टिकापुरमा जनधनको अपुरणीय क्षति भएको बताए।…

विद्यादेवी भण्डारी जस्तै सक्षम बनेर देखाउन महिला नेतृत्वलाई देउवाको सुझाव

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जस्तै सक्षम बनेर देखाउन महिला नेतृत्वलाई सुझाव दिएका छन् । बिहीबार कांग्रेस निकट महिला संघको भावी रणनीति र योजनाबारे राजधानीमा…

मेयर बालेन ब्राजिल प्रस्थान

काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् । असार ५ र ६ गते (जुन १९ र २०, २०२४) ब्राजिलको साओ पाउलोमा…

चट्याङ लागेर दुइ जनाको मृत्यु

मकवानपुर र पाल्पामा परेको चट्याङ लागेर दुइ जनाको मृत्यु भएको छ । मकवानपुरकाे राक्सिराङ गाउँपालिका र पाल्पाको रैनादेवीछहरा गाउँपालिकामा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । आज बिहान घरमै सुतिरहेका…