Author: संवाददाता

साताको पहिलो दिन तोलामा पाँच सय रुपयाँले बढ्यो सुनको मुल्य

नेपाली बजारमा आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । तोलामा पाँच सय रुपैयाँले बढेको छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको छ ।…

दाङको घोराहीमा दुई महिलाको हत्या, एक जना पक्राउ

काठमाडौँ । घोराहीको नारायणपुरमा दुईजना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका-१० पहेलपारमा शनिबार अपराह्न एक अटो चालकले बन्चरो प्रहार गरी ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगिता सुनारको…

प्रधानमन्त्रीको राजीनामा माग गर्दै डा. केसी आमरण अनशनमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले २२औं आमरण अनशन सुरु गरेका छन्‌। अनशन सुरु गर्नुअघि केसीले यसपटक अनशनको माग प्रधानमन्त्री पुष्पकमल दाहालको…

आईपीएल क्रिकेटमा चेन्नईमाथि गुजरातको सहज जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई सहजै हराएको छ । गुजरातले चेन्नईमाथि ३५ रनको सहज जित दर्ता गर्यो । दुई ओपनरको शतकमा गुजरात…

प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोध

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध…

आज पनि तोलामा २ हजार ३ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज एकैदिनमा तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर १ लाख ३७ हजार ९००…

रवि लामिछानेलाई संसदमा बोल्न दिने काँग्रेसको निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद बैठकमा बोल्न दिने निर्णय गरेको छ । आज (शुक्रबार) बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई राष्ट्रिय…

कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीमा कार्की र दुईजना मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो शपथ लिनुभएको छ। प्रदेश प्रमुख परशुराम खापुङले उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो। आम निर्वाचनपश्चातको १७ महिनामा कार्की मुख्यमन्त्रीमा तेस्रो…

आईपीएलमा राजस्थानमाथि दिल्लीको सहज जित

काठमाडौँ । दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ…

प्रधानमन्त्री र उपेन्द्र यादवविच बालुवाटारमा भेटवार्ता, के भयाे कुराकानी ?

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग…