धनगढीमा इन्धन चुहिएको देखिएपछि समिट एयरको जहाज ग्राउन्डेड
काठमाडौँ। सोमबार धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाट ग्राउन्डेड गरिएको छ । जहाजको दुवैतिरको पङ्खा नजिकबाट इन्धन चुहिएको देखिएपछि इन्जिन बन्द गरेर जहाजलाई ग्राउन्डेड गरिएको हो । यात्रुले…
