Author: संवाददाता

हटाइयो माइतीघर मण्डलादेखि बानेश्वर(कृष्ण टावर) सम्मको निषेधाज्ञा

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाको माइतीघर मण्डलादेखि बानेश्वर(कृष्ण टावर) सम्म कायम निषेधित क्षेत्र हटाइएको जनाएका छन् । अब आन्दोलनकारी शक्तिले प्रदर्शनका क्रममा भएका भौतिक क्षतिको जिम्मेवारी लिनुपर्ने र…

राष्ट्रिय सभा सदस्यमा एमाले निकट शाक्य सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा एमालेबाट डा. अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जनालाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने संवैधानिक व्यवस्था छ…

नाउपा सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई ३ महिना निलम्बित

नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्री घनश्याम चौधरीलाई ३ महिनाका लागि निलम्बनमा परेका छन् । यसअघि पार्टीको चैत्र १४, १५ र २५ गतेको बैठकमा उपस्थित नभएको अध्यक्ष…

डुंगा पल्टिएर फेवातालमा खसेकी युवतीको सकुशल उद्धार

काठमाडौँ । फेवातालमा अचानक आएको हावाहुरीको कारण डुंगा पल्टिएर दुर्घटनामा परेकी युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–१७ सामाखुसी बस्ने २५ वर्षीय अग्नि देवकोटाको सकुशल उद्दार गरिएको…

आइपिएल क्रिकेट: राजस्थान रोयल्सको पहिलो हार

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्स गुजरात टाईटन्ससँग हारेको बेहोरेको छ। गुजरातले गएराति भएको खेलमा राजस्थानमाथि ३ विकेटले जित दर्ता गरेको हो । जारी सिजनको चार खेलसम्म…

कोशीमा प्रदेशसभाको विशेष अधिवेशन आव्हान

काठमाडौँ । कोशी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेशन आव्हान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले बुधबार वैशाख ६ गतेका लागि प्रदेश सभा विशेष अधिवेशन आह्वान गरेका हुन् । प्रदेश…

चेम्बरको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका छन्। काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको ७३औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्ष चयन गरेको हो। अग्रवाल यस अघि चेम्बरका…

काेरियन भाषा(ईपीएस) परीक्षाको नतिजा प्रकाशित

काठमाडौँ । ईपीएस काेरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको पहिलो चरणको नतिजा सार्वजनिक भएको छ । एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको…

सशस्त्रको गोदाममा आगलागी, एआइजी दाहालको नेतृत्वमा छानबिन सुरु

काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारमा भीषण आगलागी भएको छ । भण्डारमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आकलन गरिएको छ । साँझ पौने ५ बजे लागेको आगो नियन्त्रण गर्न…

आईपीएल क्रिकेट: कोलकोतामाथि चेन्नईको सहज जित

काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । गएराति भएको खेलमा कोलकत्ताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७.४ ओभरमा…