Category: समाचार

गणेश नेपाली मृत्यु प्रकरणमा सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति

आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा संघीय सरकार,स्थानीय तह र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ। आइतबार काठमाडौँ प्रशासन कार्यालयमा भएको सहमतिमा घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका…

पूर्व गृहसचिव पोखरेलको निधन

पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ। बबरमहलस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा गए राति ७८ वर्षको उमेरमा पोखरेलको निधन भएको हो। उनका १ छोरा र ३ छोरी छन्। छोरा…

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको पनि निधन

काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। प्रहरीका अनुसार राउतको आफ्नो छोरासँगको विवादपछि आज विहान उनले भान्सामा…

लेखकले मागे मानवअधिकार आयोगसँग प्रतिवेदन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले पनि राष्ट्रिय मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको घटनासम्बन्धी प्रतिवेदन मागेका छन्। लेखकले जेनजी आन्दोलनबारे आयोगले तयार पारेको प्रतिवेदनको प्रमाणित प्रतिलिपी माग गरेका हुन्। उनले…

सहकारी-पहिलो संशोधन-विधेयक स्वीकृत

प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठकमा ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई विचार गरियोस् भन्ने बहुमतले स्वीकृत भएको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेश गर्दा स्वीकृत…

राष्ट्र ऋण उठाउने विधेयक पारित

प्रतिनिधिसभाले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई सर्वसम्मतिले पारित गरेको हो । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारको तर्फबाट उक्त…

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

गण्डकी प्रदेश सरकारले ल्याएको बजेट बहुमतले पारित भएको छ। प्रदेश सरकारहरूले २०७५/०७६ देखि आफैँले बजेट ल्याउन लागेका हुन्। प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेट आइतबार बसेको प्रदेशसभा…

मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ रमेश रुछेनलाई प्रदान

मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरेको छ। लेखक राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल’ (मदन भण्डारीको जीवन) लाई यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय…

आर्थिक विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गर्नका लागि गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका हुन्। उक्त…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय

आज सिंहदरबारमा बसेको मन्त्रिपरिद् बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ। बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को आगामी असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको शिक्षा तथा…