Category: सार्वजनिक प्रशासन

६ जना सहसचिवको सरुवा

नेपाल सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रदीप परियारलाई संघीय मामिला मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको छ। परियारले अब प्रधानमन्त्रको निजी सचिवका रुपमा काम…

वैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा

सरकारले वैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारका कामु प्रदेश प्रमुख सचिव रहेका अर्याललाई सोमबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिव पदमा बढुवा गर्ने निर्णय गरेको…

मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त

नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो। अर्याल २०७७ माघमा सचिवमा बढुवा हुनुभएको…

देशभरका करदाता कार्यालयहरू खारेज

देशभरका ३९ वटा करदाता सेवा कार्यालयहरू खारेज हुने भएको छ। अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागअन्तर्गत करदाता सेवा कार्यालयहरूलाई खारेज गरी यसका सबै सेवा स्थानीय तहबाट दिने भएको छ। तत्कालै स्थानीय…

नेपाल प्रहरीका हवल्दारसहितका १५ कर्मचारी सम्पर्कविहीन

नेपाल प्रहरीका हवल्दारसहित १५ जना प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले एक सूचना निकालेर दुई महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका उनीहरूलाई स्पष्टीकरणसहित सात…

गण्डकीमा थप ३ सय कर्मचारी दरबन्दी कटौती

गण्डकी प्रदेश सरकारले करिब ३ सय दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। यसअघि १ सय ८५ जना कर्मचारीको दरबन्दी खारेज गरेको सरकारले थप ३ सय जना कर्मचारीको दरबन्दी कटौती गरेको…

निजामती विधेयकमा २ वर्षे ‘कुलिङ अफ पिरियड’ राख्ने सहमति

निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ को व्यवस्था समेटिने भएको छ। प्रतिनिधिसभाबाट पारित भइसकेपछि विवादको उत्कर्षमा पुगेको यस व्यवस्थालाई शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विधेयकमा राख्नुपर्ने निर्णय गरेको हो। समितिमा संघीय…

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हरितालिका तीज पर्वको अवसर पारेर प्रदेश सरकारले बिदा घोषणा गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी…

९० शाखा अधिकृतहरुको सरुवा

अर्थ मन्त्रालयले मातहतका निकायमा कार्यरत ९० जना शाखा अधिकृतहरुको सरुवा गरिएको छ। सूचीअनुसार मन्त्रालयमा कार्यरत अधिकृतहरुलाई विभाग तथा कार्यालयमा खटाइएको छ भने विभाग तथा कार्यालयमा रहेका अधिकृतहरुलाई मन्त्रालयमा सरुवा गरिएको…

संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा बर्दियाको ठाकुरबाबा नगरपालिका नेपालकै उत्कृष्ट

संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा बर्दियाको ठाकुरबाबा नगरपालिका देशभरकै उत्कृष्ट नगरपालिका घोषित भएर सम्मान पत्र प्राप्त गरेको छ। नेपाल नगरपालिका महासङ्घको बिहीबार आयोजित ३२ औँ स्थापना दिवसका अवसरमा…