गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरुमा बिदा दिएको हो। मन्त्रिपरिषदको सोमबारको…
Online News Portal
गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरुमा बिदा दिएको हो। मन्त्रिपरिषदको सोमबारको…
महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ का लागि कोष तथा लेखा नियन्त्रक कार्यालयहरूद्वारा लेखापाल पदको माग सम्बन्धी आकृति फाराममा सहमति दिन अस्वीकार गरेको छ। महालेखाले निजामती सेवा नियमावली, २०५०…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बस्नेतमाथि भ्रष्टाचार अनि सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। बस्नेतविरुद्ध ९…
नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक(डिआइजी)मा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ८ जना एसएसपीलाई डिआइजीमा…
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका छन्। आज उनले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संयुक्त सरकारको सय दिने उलपब्धि सार्वजनिक…
गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेकाे छ। बढुवा समितिको आइतबार बसेको बैठकले एकजना प्राविधिक (चिकित्सक) र जनपद प्रहरीका डीआईजीलाई एआईजीमा…
काठमाडौँ उपत्यकामा सवारी नियम उल्लंघन भएमा ट्राफिक प्रहरीले गाडी चालकलाई आजदेखि डिजिटल चिट दिने भएको छ। यसअघि कागजको चिट काटेपछि भुक्तानीका लागि अरू प्रक्रियामा जानुपर्ने अवस्था रहेकोमा अब ट्राफिक प्रहरीले…
नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक र १४३ जना प्रहरी नायब उपरीक्षकको सरुवा भएको छ। सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकहरूको सरुवा तथा काजको निर्णय…
नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। विसं २०७२ असोज ३ गते संविधान जारी भएको…
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले ५७ वर्षीय…