Category: सार्वजनिक प्रशासन

स्वास्थ्य सेवाको अधिकृतस्तरमा प्रवेश उमेरहद ४५ वर्ष कायम गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौंँ । सर्वोच्च अदालतले विहीबार स्वास्थ्य सेवाको अधिकृतस्तरको कर्मचारीको सेवा प्रवेश उमेरहद ४५ वर्ष कायम गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा…

कार्यालय समय र बिदामा बैठक भत्ता दिने काम रोक्न अख्तियारको निर्देशन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयहरुमा विभिन्न वाहानमा पदाधिकारी र कर्मचारीले खानेगरेको बैठक भत्तामा अनिमितता भएको रोक्न सुझाव सहित आवश्यक निर्देशन दिएको छ। आयोगमा परेको उजुरीको अनुसन्धान गर्दा…

परशुराम नगरपालिकाका प्रशासकीय अधिकृतमाथि कुटपिट

काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी टाउकोमा चोट लागेको र जोगबुढा अस्पतालमा उनको उपचार भइरहेको प्रमुख…

अब जन्म दर्ताको प्रमाणपत्रमा राष्ट्रिय परिचय नम्बर सहित जारी गर्ने

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म दर्ताको प्रमाणपत्रमा राष्ट्रिय परिचय नम्बर सहित जारी गर्ने भएकाे छ । १६ वर्षभन्दा कम उमेरकाले जन्मदर्ताको प्रमाणपत्र बनाउँदा राष्ट्रिय परिचय नम्बर सहितकाे…

प्रतिनिधिसभामा संघीय निजामती विधेयक पेस

काठमाडौँ — प्रशासनिक संघीयताको मूल कानुन निर्माणको क्रममा प्रस्तावको रुपमा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयक प्रतिनिधि सभाको आज बसेको बैठकमा पेस भएको छ…

निजामती कर्मचारीका लागि अध्ययन छात्रवृत्तिको आवेदन माग

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (जनशक्ति योजना तथा विकास शाखा)ले कोरिया तथा जापानमा स्नातकोत्तर र विद्यावारिधिको लागि आवेदन खुला गरेको जनाएको छ । अध्ययन छात्रवृत्ति कार्यक्रममा निजामती…

चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा कार्यकक्षबाटै अधिकृत पक्राउ

मकवानपुर । हेटौँडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौँ तहमा कार्यरत रामचन्द्र अर्याललाई प्रहरीले कार्यलयबाटै पक्राउ गरेको छन् । अर्याललाई बुधवार प्रदेश सभा सचिवालयबाटै जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुरोधमा मकवानपुर…

स्थानीय तहका कर्मचारीहरुको संघीय निजामती सेवा विधेयकमाथि असन्तुष्टि, मागहरु बेवास्ता गरे आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० बारे छलफल गर्न स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल केन्द्रीय समितिले बैठक बोलाएको छ ।…

बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुखमाथि कालोमोसो

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाइ कालोमोसो दलिएको छ ।आज बिहान कार्यालय गइरहेको समयमा बाटोमा रोकेर मोहन वैद्य निकट अखिल क्रान्तिकारीले ढकाललाई मालोमोसो दलिएको प्रमुख प्रशासकीय…

संघीय निजामती ऐन मन्त्रिपरिषद्‍बाट पारित, संसद्‍मा दर्ता गर्ने तयारी छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती ऐन मन्त्रिपरिषद्‍बाट पारित भइसकेको जानकारी दिएका छन् । उनले उक्त ऐनलाई संसद्‍मा ल्याउने तयारी भइरहेको पनि जानकारी दिएका हुन् ।राष्ट्रिय सभाको राष्ट्रिय…