Category: खेलकुद

टी-२० विश्वकप: सुपर ओभरमा ओमानमाथि नामिबियाको रोमाञ्चक जित

टी-२० विश्वकपको रोमाञ्चक ‘लो स्कोरिङ’ खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गर्दै महत्त्वपूर्ण २ अंक हासिल गरेको छ। सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा अलआउट…

आईपीएल क्रिकेटमा कोलकाताले जित्यो उपाधि

काठमाडौँ । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो ।…

ह्युस्टन हरिकेन्स विरुद्धको दाेस्राे अभ्यास खेलमा नेपाल २७ रनले विजयी

काठमाडौँ । आइसिसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको छ । पहिलो अभ्यास खेलमा शुक्रबार ६ रनको जित निकालेको नेपाल…

आइपिएल क्रिकेटमा राजस्थान विरुद्ध हार बेहोर्दै बाहिरियो आरसिबी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)को यात्रा प्लेअफमा पुगेर समाप्त भएको छ । गएराती भएको खेल फाइनल सम्भावना कायम राख्न जित्नै पर्नेमा राजस्थान…

आईपीएल क्रिकेटमा लखनउसँग मुम्बई १८ रनले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार आफ्नो अन्तिम खेल खेलेको मुम्बई लखनउ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएको छ । गएराति भएको खेलमा लखनउले दिएको दुई सय १५…

साग स्वर्ण विजेता सन्तोषीले ओलम्पिक खेल्ने पक्का

काठमाडौँ । तेह्रौं सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ। लामो दौडकी धाविका सन्तोषीले पेरिस ओलम्पिकको म्याराथनमा प्रतिस्पर्धा गर्ने भएकी हुन्। युनिभर्सियालिटी कोटामा उनले…

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

काठमाडौँ । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप…

आईपीएल क्रिकेटमा लखनऊ विरुद्ध दिल्लीको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ। दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले…

वर्षाका कारण खेल रद्द, गुजरात प्रतियोगिताबाट बाहिरियो 

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टस पनि नभई गएरातिको खेल…

आईपीएल क्रिकेटमा बेंगलूरु र चेन्नईको प्लेअफको सम्भावना कायमै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु(आरसिबी)ले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बेंगलूरुले दिल्लीलाई…