सावित्रा भण्डारी कृषि विकास बैंकको ब्रान्ड एम्बेसडरमा नियुक्त
काठमाडाैँ । नेपाली महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंक लिमिटेडको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन् । काठमाडौँमा बैंकले शुक्रबार आयोजना गरेको एक कार्यक्रमका विच भण्डारीलाई…
